शब्दकोश प्रविष्टि
हकार२
ना.
बोलाउने काम; आह्वान ।
सप्रन वा सुध्रनका लागि गरिने हप्काइ; फटकार ।
तिरस्कार ।
व्युत्पत्ति
[सं. हक्क+कार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059069- मुद्रित पृष्ठ
- 1326
शब्दकोश प्रविष्टि
बोलाउने काम; आह्वान ।
सप्रन वा सुध्रनका लागि गरिने हप्काइ; फटकार ।
तिरस्कार ।
[सं. हक्क+कार]
npbs2075-10-059069