शब्दकोश प्रविष्टि

हँस्यौलो

वि.ना.
  1. सधँप्रसन्न अनुहार भएको; हँसिलो ।

  2. हँसीदिल्लगी गर्ने; ठट्यौलो । ना.

  3. हँस्यौली ।

व्युत्पत्ति

[हाँस्+यौलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059052
मुद्रित पृष्ठ
1325