शब्दकोश प्रविष्टि

हँसुवा२

वि.
  1. हँसीदिल्लगी गर्ने प्रकृतिको; ठट्यौलो; मजाकी ।

  2. हाँसी मात्र रहने; आफू हाँस्ने र अरूलाई पनि हँसाउने ।

व्युत्पत्ति

[हाँस्+उवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059049
मुद्रित पृष्ठ
1325