शब्दकोश प्रविष्टि

हँसुली

ना.

ना. [हँसिया+उली] हँसियाका आकारको प्रायः तराईतर्फका स्त्रीहरूले गलामा लगाउने सुनचाँदीको एक प्रकारको गहना ।

व्युत्पत्ति

[हँसिया+उली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059047
मुद्रित पृष्ठ
1325