शब्दकोश प्रविष्टि
हंस
ना.
प्रायः तलाउ, पोखरी आदिमा बस्ने एक प्रसिद्ध चरो; हाँस ।
जीवनशक्ति; प्राण ।
होस; चेतना; सुद्धी ।
जीवात्मा ।
परब्रम; ईश्वर ।
विष्णुका चौबिस अवतारमध्ये एक ।
सूर्य ।
सन्न्यासीको एक वर्ग ।
सास तान्दा 'ह' र छोड्दा 'स' गरी प्राणीले सास फेर्दा स्वतः उच्चारण गर्ने मन्त्र; अजपा मन्त्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059035- मुद्रित पृष्ठ
- 1325