शब्दकोश प्रविष्टि
स्वेच्छाचारी
वि.
जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश ।
ऐननियम, सामाजिक मर्यादा आदिमा नरहने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059012- मुद्रित पृष्ठ
- 1324
शब्दकोश प्रविष्टि
जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश ।
ऐननियम, सामाजिक मर्यादा आदिमा नरहने ।
npbs2075-10-059012