शब्दकोश प्रविष्टि
स्वीकारात्मक
वि.
समर्थन गरिएको वा स्वीकृति जनाइएको; पुष्टि गरिएको ।
सन्तोषपूर्वक प्राप्त गरिएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059002- मुद्रित पृष्ठ
- 1323
शब्दकोश प्रविष्टि
समर्थन गरिएको वा स्वीकृति जनाइएको; पुष्टि गरिएको ।
सन्तोषपूर्वक प्राप्त गरिएको ।
npbs2075-10-059002