शब्दकोश प्रविष्टि
स्विँक्क
क्रि.वि.
क्रि.वि. [स्विँक्+क] बुढी औँला र चोर औँलाले नाक समातेर जोडले सास खिची सिँगान तान्ने वा झिक्ने गरी ।
व्युत्पत्ति
[स्विँक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058993- मुद्रित पृष्ठ
- 1323
शब्दकोश प्रविष्टि
क्रि.वि. [स्विँक्+क] बुढी औँला र चोर औँलाले नाक समातेर जोडले सास खिची सिँगान तान्ने वा झिक्ने गरी ।
[स्विँक्+क]
npbs2075-10-058993