शब्दकोश प्रविष्टि
स्वाहा
ना.सर्व
देवताको तृप्तिका निम्ति अग्निमा हवन गर्दा उच्चारण गरिने मन्त्र (जस्तो- इन्द्राय स्वाहा, वरुणाय स्वाहा आदि) ।
अग्निकी पत्नी ।
पूर्णतः विनाश; सर्वनाश; सत्यानाश ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058992- मुद्रित पृष्ठ
- 1323