शब्दकोश प्रविष्टि

स्वास्थ्य केन्द्र

ना.

ना. गाउँघर, टोल आदिमा स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले स्थापित औषधोपचार गर्ने ठाउँ (हेल्थसेन्टर) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058974
मुद्रित पृष्ठ
1323