शब्दकोश प्रविष्टि
स्वास्थ्य
ना.
स्वस्थ वा निरोगी रहनाको भाव, गुण वा अवस्था; तन्दुरुस्ती; आरामी; आरोग्य ।
मानसिक उद्वेग वा चिन्तारहित अवस्था ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058971- मुद्रित पृष्ठ
- 1323
शब्दकोश प्रविष्टि
स्वस्थ वा निरोगी रहनाको भाव, गुण वा अवस्था; तन्दुरुस्ती; आरामी; आरोग्य ।
मानसिक उद्वेग वा चिन्तारहित अवस्था ।
[सं.]
npbs2075-10-058971