शब्दकोश प्रविष्टि

स्वार्थत्याग

ना.

ना. कुनै सामाजिक स्वार्थ वा सार्वजनिक कल्याणका निम्ति आफ्नो भलाइ र फाइदा त्याग गर्ने काम; आफ्नो हित छाडेर समाजको हितका निम्ति गरिने त्याग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058952
मुद्रित पृष्ठ
1322