शब्दकोश प्रविष्टि

स्वायत्त

वि.

वि. [सं.] आफ्नो अधीनमा रहेको; आफ्नो अधिकारभित्रको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058940
मुद्रित पृष्ठ
1322