शब्दकोश प्रविष्टि

स्वामी

ना.वि.
  1. कुनै वस्तुको हर्ताकर्ताको अधिकार भएको व्यक्ति; धनी; मालिक ।

  2. लोग्ने; पति ।

  3. घरको मूली मान्छे ।

  4. साधुसन्तहरूलाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द । वि.

  5. कुनै वस्तुको हकदार; धनी; अधिकारवाला ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058936
मुद्रित पृष्ठ
1322