शब्दकोश प्रविष्टि
स्वादे
वि.
वि. [स्वाद+ए] मिठो र स्वादिलो वस्तु मात्र खान चाहने; जिबुल्ले ।
व्युत्पत्ति
[स्वाद+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058911- मुद्रित पृष्ठ
- 1321
शब्दकोश प्रविष्टि
वि. [स्वाद+ए] मिठो र स्वादिलो वस्तु मात्र खान चाहने; जिबुल्ले ।
[स्वाद+ए]
npbs2075-10-058911