शब्दकोश प्रविष्टि
स्वाद
ना.
ना. [सं.] कुनै वस्तु खाँदापिउँदा जिभ्रो वा रसेन्द्रियले गर्ने अनुभव; चाख्ता जिभ्रामा हुने मिठोनमिठो, नुनिलोअलिनो, तितोपिरो आदिको क्रियाप्रतिक्रिया ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058906- मुद्रित पृष्ठ
- 1321