शब्दकोश प्रविष्टि

स्वागतपतिका

ना.

ना. पति परदेशबाट फर्केर आउँदा प्रसन्न भएर स्वागतका निम्ति प्रस्तुत रहने नायिका; आगतपतिका; साहित्यमा वर्णित नायिकाका अवस्थाअनुसार दश भेदमध्ये एक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058892
मुद्रित पृष्ठ
1321