शब्दकोश प्रविष्टि
स्वर्ग
ना.
पुण्यात्मा र सत्कर्मीहरू मृत्युपछि सुख भोग्न जान्छन् भनी पुराण, स्मृति आदिले भनेको लोक; देवलोक ।
अमरावती; इन्द्रपुरी ।
अत्यन्त रमणीय ठाउँ; सुन्दर स्थान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058822- मुद्रित पृष्ठ
- 1319–1320