शब्दकोश प्रविष्टि
स्वरसङ्गति
ना.
ना. [सं.] सँगै रहेका विषम स्वरमध्ये अगिल्लो र पछिल्लो स्वर समानरूपका बन्ने गरी हुने मेल (जस्तै- ढिकुटी=ढुकुटी, जान्छ=आन्छ आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058808- मुद्रित पृष्ठ
- 1319
शब्दकोश प्रविष्टि
ना. [सं.] सँगै रहेका विषम स्वरमध्ये अगिल्लो र पछिल्लो स्वर समानरूपका बन्ने गरी हुने मेल (जस्तै- ढिकुटी=ढुकुटी, जान्छ=आन्छ आदि) ।
[सं.]
npbs2075-10-058808