शब्दकोश प्रविष्टि

स्वयंसेवक

ना.
  1. आफ्नै इच्छाले कुनै सेवाकार्यमा लाग्ने व्यक्ति ।

  2. कुनै लोकहितकारी सङ्गठन वा संस्थामा अवैतनिक रूपले काम गर्ने व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058792
मुद्रित पृष्ठ
1319