शब्दकोश प्रविष्टि
स्वयंवर
ना.
कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्ने एक रीति वा विधान ।
विवाह हुनुअगाडि कन्याकै घरमा अथवा देवस्थलमा गई वर–कन्या दुवैबाट माला, औँठी आदि लगाएर विधिपूर्वक कन्याद्वारा गराइने वरको वरण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058778- मुद्रित पृष्ठ
- 1318