शब्दकोश प्रविष्टि
स्वभावोक्ति
ना.
साहित्यमा वस्तु वा विषयको स्वभावलाई यथावत् रूपमा वर्णन गर्दा पर्ने एक अलङ्कार ।
जस्ताको तस्तै भन्ने काम; यथार्थ कथन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058776- मुद्रित पृष्ठ
- 1318
शब्दकोश प्रविष्टि
साहित्यमा वस्तु वा विषयको स्वभावलाई यथावत् रूपमा वर्णन गर्दा पर्ने एक अलङ्कार ।
जस्ताको तस्तै भन्ने काम; यथार्थ कथन ।
npbs2075-10-058776