शब्दकोश प्रविष्टि

स्वप्निल

वि.
  1. सपनासम्बन्धी; सपनाको ।

  2. स्वप्नाको रूपमा हुने वा स्वप्नसमान देखिने ।

  3. सुतेको; निदाएको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058772
मुद्रित पृष्ठ
1318