शब्दकोश प्रविष्टि

स्वधर्मी

वि.
  1. स्वधर्ममा रहने; स्वधर्मको नियमलाई राम्ररी पालन गर्ने ।

  2. एउटै धार्मिक सम्प्रदायभित्रको; समान जाति, रहनसहन वा संस्कारसित सम्बद्ध ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058754
मुद्रित पृष्ठ
1318