शब्दकोश प्रविष्टि
स्वजन
ना.
आफ्ना परिवारका मानिस; आत्मीय जन ।
नातासम्बन्धी व्यक्ति; नातादार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058738- मुद्रित पृष्ठ
- 1317
शब्दकोश प्रविष्टि
आफ्ना परिवारका मानिस; आत्मीय जन ।
नातासम्बन्धी व्यक्ति; नातादार ।
[सं.]
npbs2075-10-058738