शब्दकोश प्रविष्टि
स्वचालक
वि.
वि. [सं.] स्वचालन हुने; स्वयं चल्ने वा यन्त्र आदिलाई चलाउने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058728- मुद्रित पृष्ठ
- 1317
शब्दकोश प्रविष्टि
वि. [सं.] स्वचालन हुने; स्वयं चल्ने वा यन्त्र आदिलाई चलाउने ।
[सं.]
npbs2075-10-058728