शब्दकोश प्रविष्टि

स्वगत

वि.क्रि.वि.
  1. आफँमा मात्र सीमित; मनमनमा आएको वा रहेको । क्रि.वि.

  2. आफँआफ; स्वतः ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058726
मुद्रित पृष्ठ
1317