शब्दकोश प्रविष्टि

स्वकीया

ना.
  1. आफ्नी पत्नी; विवाहिता पत्नी ।

  2. साहित्यमा सरल प्रकृतिकी, विनययुक्त, गार्हस्थ्य चलाउने र पतिव्रता गुण भएकी नायिका । विप. परकीया ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058724
मुद्रित पृष्ठ
1317