शब्दकोश प्रविष्टि

स्रेस्ता पाठशाला

ना.वि.

ना. नेपालमा निजामती सेवामा जाने व्यक्तिलाई ऐनस्रेस्तासम्बन्धी प्रशिक्षण दिनका लागि वि. सं. १९६२ सालतिर खुलेको पाठशाला ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058712
मुद्रित पृष्ठ
1317