शब्दकोश प्रविष्टि
स्रग्विणी
ना.
प्रत्येक चरणमा चार रगण हुने एक वार्णिक छन्द ।
एक देवीको नाम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058700- मुद्रित पृष्ठ
- 1316
शब्दकोश प्रविष्टि
प्रत्येक चरणमा चार रगण हुने एक वार्णिक छन्द ।
एक देवीको नाम ।
[सं.]
npbs2075-10-058700