शब्दकोश प्रविष्टि
स्याहार्नु
स.क्रि.
छरिएको वा अलपत्र परेको वस्तुलाई तह लगाउनु; सँभाल्नु ।
टुहुराटिङ्गरा, अलपत्र परेका आदिलाई सम्भार गर्नु; सह्यार्नु ।
व्युत्पत्ति
[स्याहार+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058680- मुद्रित पृष्ठ
- 1316
शब्दकोश प्रविष्टि
छरिएको वा अलपत्र परेको वस्तुलाई तह लगाउनु; सँभाल्नु ।
टुहुराटिङ्गरा, अलपत्र परेका आदिलाई सम्भार गर्नु; सह्यार्नु ।
[स्याहार+नु]
npbs2075-10-058680