शब्दकोश प्रविष्टि
स्याङ्ताने
वि.
वि. अत्यन्त दुब्लोपातलो; हाडछाला मात्र भएको; मरन्च्याँसे; फुकीढल; पिलन्धरे ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058653- मुद्रित पृष्ठ
- 1316
शब्दकोश प्रविष्टि
वि. अत्यन्त दुब्लोपातलो; हाडछाला मात्र भएको; मरन्च्याँसे; फुकीढल; पिलन्धरे ।
npbs2075-10-058653