शब्दकोश प्रविष्टि
स्याखु
ना.वि.
घामपानीमा ओढ्ने एक प्रकारको घुम ।
च्याङ्ग्राको एक जात; च्यापु । वि.
साह्रै सानो र ख्याउटे; मरन्च्याँसे; दुब्लो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058651- मुद्रित पृष्ठ
- 1315–1316
शब्दकोश प्रविष्टि
घामपानीमा ओढ्ने एक प्रकारको घुम ।
च्याङ्ग्राको एक जात; च्यापु । वि.
साह्रै सानो र ख्याउटे; मरन्च्याँसे; दुब्लो ।
npbs2075-10-058651