शब्दकोश प्रविष्टि
स्याउली
ना.
ना. [स्याउलो+ई] स्याउलाको लघु रूप; सेउली (विशेषतः कविता, गीत र लोकगीतमा प्रचलित) ।
व्युत्पत्ति
[स्याउलो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058645- मुद्रित पृष्ठ
- 1315
शब्दकोश प्रविष्टि
ना. [स्याउलो+ई] स्याउलाको लघु रूप; सेउली (विशेषतः कविता, गीत र लोकगीतमा प्रचलित) ।
[स्याउलो+ई]
npbs2075-10-058645