शब्दकोश प्रविष्टि
स्याँस्याँ
क्रि.वि.वि.ना.
सास बढ्ने रोगका कारणले वा परिश्रम परेर छिटोछिटो सास फेर्ने गरी । ना.
त्यसरी सास फेर्दा निस्कने शब्द ।
व्युत्पत्ति
[अ.मू. स्याँ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058631- मुद्रित पृष्ठ
- 1315
शब्दकोश प्रविष्टि
सास बढ्ने रोगका कारणले वा परिश्रम परेर छिटोछिटो सास फेर्ने गरी । ना.
त्यसरी सास फेर्दा निस्कने शब्द ।
[अ.मू. स्याँ (द्वि.)]
npbs2075-10-058631