शब्दकोश प्रविष्टि
स्याँठ
ना.
ना. [सं. शीत] सामान्यतः चिसो हुने किसिमले चल्ने सिरेटो; सिट्ठी ।
व्युत्पत्ति
[सं. शीत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058628- मुद्रित पृष्ठ
- 1315
शब्दकोश प्रविष्टि
ना. [सं. शीत] सामान्यतः चिसो हुने किसिमले चल्ने सिरेटो; सिट्ठी ।
[सं. शीत]
npbs2075-10-058628