शब्दकोश प्रविष्टि
स्मार्त
वि.ना.
स्मृतिसम्बन्धी; स्मृतिको । ना.
स्मृतिको अनुसरण गर्ने व्यक्ति; स्मृतिको अनुयायी ।
स्मृतिविहित ग्रन्थ ।
स्मृतिको ज्ञाता; धर्मशास्त्रज्ञ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058614- मुद्रित पृष्ठ
- 1315
शब्दकोश प्रविष्टि
स्मृतिसम्बन्धी; स्मृतिको । ना.
स्मृतिको अनुसरण गर्ने व्यक्ति; स्मृतिको अनुयायी ।
स्मृतिविहित ग्रन्थ ।
स्मृतिको ज्ञाता; धर्मशास्त्रज्ञ ।
[सं.]
npbs2075-10-058614