शब्दकोश प्रविष्टि
स्फुलिङ्ग
ना.
आगाको सानो कोइलो; फिलिङ्गो; झल्को ।
कलह, रोग, प्रकोप आदिको सानो बिउ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058599- मुद्रित पृष्ठ
- 1314
शब्दकोश प्रविष्टि
आगाको सानो कोइलो; फिलिङ्गो; झल्को ।
कलह, रोग, प्रकोप आदिको सानो बिउ ।
[सं.]
npbs2075-10-058599