शब्दकोश प्रविष्टि

स्नेह

ना.
  1. आमाबाबु, अभिभावक वा मान्यजनहरूबाट आफूभन्दा साना व्यक्तिलाई गरिने प्रेम; माया ।

  2. आत्मीय व्यक्ति, वस्तु वा कुराका निम्ति मनमा उत्पन्न हुने कोमल भावना ।

  3. घिउ, तेल आदि चिल्लो पदार्थ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058554
मुद्रित पृष्ठ
1313