शब्दकोश प्रविष्टि

स्नानकर्म/क्रिया

ना.
  1. नुहाउने काम; नुहाइ ।

  2. धार्मिक उद्देश्यले जिउलाई शुद्ध तुल्याउन गरिने नुहाइधुवाइ ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058537
मुद्रित पृष्ठ
1313