शब्दकोश प्रविष्टि

स्थायित्व

ना.

ना. [सं.] चिरकालसम्म आफ्नो महत्ता, मूल्य आदि यथावत् कायम राख्ने वा रहने काम; टिक्ने काम; खपाउपन; टिकाउ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058483
मुद्रित पृष्ठ
1311