शब्दकोश प्रविष्टि
स्थानीयकरण
ना.
प्रशासन आदिको स्थानीय आधारमा गरिएको विकेन्द्रीकरण ।
कुनै कुरालाई आफ्नै स्थानअनुसारको बनाउने क्रियाप्रक्रिया ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058463- मुद्रित पृष्ठ
- 1311
शब्दकोश प्रविष्टि
प्रशासन आदिको स्थानीय आधारमा गरिएको विकेन्द्रीकरण ।
कुनै कुरालाई आफ्नै स्थानअनुसारको बनाउने क्रियाप्रक्रिया ।
npbs2075-10-058463