शब्दकोश प्रविष्टि

स्थानच्युत

वि.
  1. आफ्नो ठाउँ वा पदबाट खोसुवा, घटुवा आदि कारणले झरेको; पदबाट खुस्किएको ।

  2. ठाउँबाट हटेको; स्थानभ्रष्ट ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058446
मुद्रित पृष्ठ
1310