शब्दकोश प्रविष्टि
स्थगन
ना.
हुँदै गरेको कामको स्थायी वा अस्थायी अवरोध ।
गति वा चालको स्थायी वा अस्थायी रोकावट ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058413- मुद्रित पृष्ठ
- 1310
शब्दकोश प्रविष्टि
हुँदै गरेको कामको स्थायी वा अस्थायी अवरोध ।
गति वा चालको स्थायी वा अस्थायी रोकावट ।
[सं.]
npbs2075-10-058413