शब्दकोश प्रविष्टि
स्थ
प्रत्य.
प्रत्य. [सं.] शब्दका अन्तमा रही स्थित वा रहेको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मीशब्द (गृहस्थ, तटस्थ, दूरस्थ, कण्ठस्थ इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058412- मुद्रित पृष्ठ
- 1310
शब्दकोश प्रविष्टि
प्रत्य. [सं.] शब्दका अन्तमा रही स्थित वा रहेको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मीशब्द (गृहस्थ, तटस्थ, दूरस्थ, कण्ठस्थ इ.) ।
[सं.]
npbs2075-10-058412