शब्दकोश प्रविष्टि
स्तम्भन
ना.
कुनै क्रम वा गतिमा आउने रोकावट; स्तब्ध हुने काम ।
अङ्गप्रत्यङ्गको सञ्चालनमा आउने गतिरोध ।
चेष्टारहित हुने काम । ४ मन्त्र, तन्त्र आदिका प्रभावले कसैको गति, चेष्टा आदिलाई रोक्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058376- मुद्रित पृष्ठ
- 1309