शब्दकोश प्रविष्टि
स्तम्भ
ना.
भवन, किल्ला आदिको खामो; खम्बा; थाम ।
आडभरोसा; टेको; सहारा ।
समाचारपत्र वा पत्रिकामा कुनै खासखास विषयलाई प्रदान गरिएको स्थायी स्थान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058373- मुद्रित पृष्ठ
- 1309
शब्दकोश प्रविष्टि
भवन, किल्ला आदिको खामो; खम्बा; थाम ।
आडभरोसा; टेको; सहारा ।
समाचारपत्र वा पत्रिकामा कुनै खासखास विषयलाई प्रदान गरिएको स्थायी स्थान ।
[सं.]
npbs2075-10-058373