शब्दकोश प्रविष्टि

स्टेसन

ना.

ना. [अङ्.] रेल, मोटर आदि यानहरूमा चढेका यात्रु ओर्लने, उक्लने अथवा लादिएका माल ओराल्ने उकाल्ने ठाउँ ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058359
मुद्रित पृष्ठ
1309