शब्दकोश प्रविष्टि

सौँठनु

स.क्रि.

स.क्रि. [सोँठो+नु] सोँठाले हिर्काउनु; सोट्ठ्याउनु ।

व्युत्पत्ति

[सोँठो+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058237
मुद्रित पृष्ठ
1306