शब्दकोश प्रविष्टि

सोह्र श्राद्ध

ना.

ना. आश्विन कृष्णपक्षको प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्रवटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्धसमेत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058233
मुद्रित पृष्ठ
1306